नक्कली डाक्टरको बिगबिगी बढेको अबस्थामा धुर्मुसे पनि बने नक्कली डाक्टर… हेर्नुहोस मेरीबास्सै भिडियो
POSTED ON : June 29, 2016, IN : Comedy Videos

कुविक एनपी न्युज 

प्रसारणको १० बर्ष बिताईसकेको मेरीबास्सै नेपालको सबैभन्दा लामो टेलीश्रृङ्खला हो । यो हास्य कार्यक्रम हरेक हप्ता मंगलबार नेपाल टेलिभिजन मार्फत प्रसारण हुन्छ ।

नेपालमा सबैभन्दा बढी मन पराईएको कार्यक्रम मध्येको एक कार्यक्रम हो मेरीबास्सै । मिडिया हबके निर्माण रहेको यो कार्यक्रम हास्य कार्यक्रमको रुपमा परिचित छ ।

कुन्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल (धुर्मुसे) यस कार्यक्रमका मुख्य पात्रहुन जसले बास्तवीक जीवनमा मात्र नभएर यस हास्य श्रृङ्खलामा पनि श्रीमान-श्रीमतीको भुमीका निर्वाह गरेका छन भने सुरवीर पण्डीतले धुर्मुसको पीताको भुमीका निर्बाह गरेका छन ।

यहा क्लिक गर्नुस :

बिबिध भिडियोनेपाली हास्यव्यंग टेलिशृङ्खला ‘मेरी बास्सै’ भिडियो हेर्नुहोस्meribasai

 

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.