पीकेको सिको गर्दै दिउँसै सडकमा नग्न भएपछि ………..
POSTED ON : January 7, 2015, IN : Funny Video

कुविक एनपी न्युज 
के तपाईले पीके फिल्म हेर्नुभयो ? फिल्म नहेरेको भए पनि पीकेको पोस्टर त पक्कै पनि देख्नुभएको होला ।
पीके फिल्ममा आमिर खानको अर्धनग्न तस्विरको सीको गर्दै दिउँसो सडकमा देखा परे ।
शरीरको तल्लो भाग ढाक्ने कपडा मात्र लगाएका उक्त युवकले पीकेमा आमिर खानले बोकेजस्तै एक रेडियो बोकेका थिए ।
दिल्लीको सडकमा उक्त गेटअपमा हिँडेपछि मानिसको प्रतिक्रिया कस्तो देखियो हेर्नुहोस भिडियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस :pknakli

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.