फोटोमा हेर्नुस्ः नायिका प्रियंका कार्की र बैंकर रविना देशराजको कामुक अवतार
POSTED ON : September 5, 2017, IN : Entertainment

सिधा न्युज डटकम 
काठमाडौं : नायिका प्रियंका कार्की अहिले चर्चामा छिन् । अभिनेता आयुष्मान देशराज श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चा रहेकी प्रियंका हुनेवाला सासुआमा चर्चित बैंकर रविना देशराजसँगको तस्वीरले चर्चामा छिन् । बैंकर रविना आयुष्मानकी आमा हुन् ।

प्रियंकाले सामाजिक संजाल इन्स्टाग्राममार्फत सासुआमा रविनासँगको विकनी सुट तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरमा प्रियंका र रविना निकै हट देखिएका छन् । उनीहरुलाई सुइमिङ सुटमा निकै कामुक देख्न सकिन्छ । विदाको दिन मनाइरहेको भन्दै परिवारसँगको केही तस्वीर रविनाले पनि आफ्नो इन्स्टाग्राममा राखेकी थिइन् । तस्वीरका प्रियंका प्रेमी आयुष्मान पनि देखिएका छन् ।

यता प्रियंकाले पनि आफ्नो इन्ट्राग्राममार्फत बिदाको दिन आयुष्मान र उनको परिवारसँग मनाइरहेको तस्बिरहरु सेयर गरेकी छिन् ।

हेर्नुस् तस्वीरहरुः

 

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.