नेपागन्जबाट जुम्लाका लागि उडिरहेकै अवस्थामा नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु
POSTED ON : September 7, 2017, IN : News

सिधा न्युज डटकम 
नेपालगन्ज, २२ भदौ : उडिरहेकै अवस्थामा नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु भएको छ । नेपागन्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको हो ।

नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै ५६ वर्षीया राजिना शाहीको मृत्यु भएको जनाइएको छ । अहिलेसम्म मृत्युको कारण खुल्न सकेको छैन ।

उडिरहेकै अवस्थामा नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु भएको छ । नेपागन्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको हो ।

नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै ५६ वर्षीया राजिना शाहीको मृत्यु भएको जनाइएको छ । अहिलेसम्म मृत्युको कारण खुल्न सकेको छैन ।यसबारेमा अनुसान्धान भैरहेको बिमानस्थल कार्यलय स्रोतले जनाएको छ ।

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.